सुनको मूल्य एकै दिन २२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँ घटेको छ । यस दिन छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...