खडेरीमा वित्यो हिउँद, गर्मी लाग्नै लाग्दा पानी परेपछि स्थानीय दंग
मुगु । मुगु लगाएत कर्णाली प्रदेशमा लामो समयपछि पानी पर्दा किसान हिउँदे अन्न बालि राम्रो हुने भन्दै खुसी भएका छन् । लामो समयपछि बिहीवारबाट वर्षा हुँदा किसानहरु निकै खुसी भएका हुन् ।मुगु लगाएत आसपासका जिल्लाहरुमा बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धका...