घाइते अर्थमन्त्रीलाई थप उपचारका लागि लगियो कीर्तिपुरस्थित बर्न हस्पिटल
काठमाडौँ । पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ । कार्यक्रम उद्घाटनका क्रममा बेलुन उडाउन लाग्दा एकाएक आगो लागेर पड्किँदा...