वाणिज्य पोस्ट

Creator’s Posts

  •  नेपाल चीन कूटनीतिक सम्वन्धको ७० औँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना

    काठमाडौँ ।  चीन नेपाल कूटनीतिक सम्वन्ध स्थापनाको ७० औँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा चुनमियाओ एक्रोबेटिक ट्रुप्सले सिचुवान ओपेरा ट्रुप्स सुइनिङले आकर्षक एक्रोब्याट्स तथा नृत्य कला...

    २०८२ वैशाख ०७ गते
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार...

    २०८२ वैशाख ०७ गते
  • दिल्लीमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु पछि भारतीय प्रधानमन्त्रीले गरे दुःख व्यक्त

    काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अत्यधिक भीडका बीच भागदौड मच्चिन पुगेको छ, जसका कारण १८ जनाको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्। लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा। रितु सक्सेनाले हिजो साँझ पुष्...

    २०८२ वैशाख ०७ गते
  • हिमपातका कारण नाग्म–गमगढी सडक खण्ड अवरुद्ध

    मुगु । १६ गते शुक्रबार रातीबाट परेको अबिरल बर्षासँगै परेको हिमपातले नाग्म–गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । जुम्लाको भुलभुलेदेखि मुगुको सतमोडसम्म सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमा अलपत्र परेका हुन् । बाक्लो हिउँ जमेकोले भ...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेको सीईओका लागि थपियो आवेदन दिने समय

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदनको समय थप गरिएको छ । नेप्सेमा सीईओ पदपूर्ती समितिका लागि गठित सिफारिस समितिले सीईओका लागि आवेदन दिन समय ७ दिनका लागि थपेको जनाएको छ । सीईओ पदमा खुल्ला प्रतिस...

    २०८२ वैशाख ०७ गते
  • फायर मेसिनका नाममा जताततै आगोको लप्का, हाइड्रोजन भरिएको बेलुनको सिकारमा अर्थमन्त्री र मेयर

    काठमाडौं । २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो ।समारोह उदघाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथी थिए, नेपाल सरकारका उपप्रधा...

    २०८२ वैशाख ०७ गते
  • आजदेखि स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन खुला

    काठमाडौँ।  आज फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गरेको छ । उक्त लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो...

    २०८२ वैशाख ०७ गते
  • कामना सेवा विकास बैंकको केएसबीबीएल ओलम्पिक्स २०८१ सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले केएसबीबीएल ओलम्पिक्स २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ । कर्मचारीहरुको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रम शनिवार स...

    २०८२ वैशाख ०७ गते
  • महिलालाई आयआर्जनसँग जोड्न तालिमपछि मौरीघार उपहार

    बागलुङ । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपाल...

    २०८२ वैशाख ०७ गते