६ महिनाभित्र निर्वाचन गर्ने समय सीमा कार्की नेतृत्वको सरकारलाई

२०८२ भदौ २७ गते

६ महिनाभित्र निर्वाचन गर्ने समय सीमा कार्की नेतृत्वको सरकारलाई

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने समय सीमा दिइएको छ ।कार्कीलाई सपथ खुवाउने क्रममा बाचन गर्दै उक्त शर्तमा प्रधानमन्त्रीमा नियुक्त गरिएको बताइएको हो । भदौ २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको जगमा केपी ओली सरकार अपदस्थ बनेपछि कार्की नेतृत्वको सरकार बनेको हो । यो सरकार निर्माण भएसँगै प्रतिनिधी सभा विघटन भएको छ । 

Advertisement:

Ad
Ad