काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

२०८० माघ १५ गते

काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौँ । प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम गर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुः

Advertisement:

Ad
Ad