किन भेटिन् प्रधानमन्त्री कार्कीले   राष्ट्रपति पौडेललाई

२०८२ फागुन २० गते

किन भेटिन्  प्रधानमन्त्री कार्कीले   राष्ट्रपति पौडेललाई

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीले र राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।

आज भएको भेटमा समसामयीक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।

Advertisement:

Ad
Ad