शेयर बजार ५७ दशमलव ९९ अंकले घटेर बन्द,सर्वाधिक घट्नेमा फाइनान्स समूह
काठमाडौँ । शेयर बजार सोमबार पनि घटेर बन्द भएको छ । आइतबार ४७ दशमलव४४ अंकले घटेको बजार सोमबार ५७ दशमलव ९९ अंकले घटेर बन्द भएर २६३९दशमलव ९२ अंकमा बन्द भएको हो । कूल ५ अर्ब ९० करोड ७ लाख बराबरको आजको बजारमा किनबेच भएको छ । सोमबार कारोबारमा आएका सबै उ...