ब्रिक्स मुलुकहरुले छुट्टै मेटल एक्स्चेञ्ज स्थापना गर्ने रसियाको प्रस्तावले सुन र चाँदीको मुल्यमा यो साता पनि बिश्व रेकर्ड कायम
काठमाडौ । यो साता पनि सुन र चाँदी दुवैको मुल्यले एक पछि अर्को गर्दै बिश्व ब्यापी रुपमा नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै रसियाले अगाडि सारेको ब्रिक्स मुलुकहरुले छुट्टै मेटल एक्स्चेञ्ज स्थापना गर्ने प्रस्ताव...