श्रममन्त्री भण्डारीको सय दिन : बेरोजगार ६२ हजारको सामूहिक बीमादेखि श्रमिकको मृत्युमा १० लाख दिनेसम्मका कार्यक्रम
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवद्र्धन र श्रम कूटनीतिका क्षेत्रमा फड्को मारेको दाबी गरेको छ । श्रममन्त्री शरत्सिंह भण्डारीले आफूले ज...