वाणिज्य पोस्ट

Creator’s Posts

  • एफएनसिसिआइका अध्यक्ष इन्डोनेसिया सरकारबाट सम्मानित

    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् ।नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्...

    २०८२ वैशाख ०७ गते
  • नेशनल लघुवित्तले ल्यायो ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ८११ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दि...

    २०८२ वैशाख ०७ गते
  • भारतसँगको दीर्घकालिन विद्युत व्यापार सम्झौता विरुद्धको रिट खारेज

    काठमाडौ । सरकारले भारतसँग गरेको विद्युत् व्यापार सम्झौताविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश जारी गरेको छ । नेपालले भारतसँग गरेको २५ वर्षे व...

    २०८२ वैशाख ०७ गते
  • एक प्रतिशत भन्दा बढी सेयर भएका साधारण सेयरधनीले पनि बैंकबाट ऋण लिन नपाउँने

     काठमाडौ । कुनै पनि बैंक तथा वित्तिय संस्थाबाट एक प्रतिशत भन्दा बढी ऋण लिएका सर्वसाधारण सेयर धनीले उक्त बैंकबाट ऋण लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो । यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार...

    २०८२ वैशाख ०७ गते
  • पाँच किलो सुनसहित तीन जना विमानस्थलबाट पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल...

    २०८२ वैशाख ०७ गते
  • स्वावलम्बन लघुवित्तको ४४ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि खुला

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । संस्थाले ४४ हजार १४३ कित्ता संस्थापक शेयर कात्तिक २१ गतेदेखि सर्वसाधारण लगानीकर्ताले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । कम्पन...

    २०८२ वैशाख ०७ गते
  • सानिमा बैंकको लाभांश घोषणा

    काठमाडौँ।  सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष ८०/८१ को लाभांश घोषणा गरेको छ। बैंकको असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत गद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत...

    २०८२ वैशाख ०७ गते
  • गोर्खाज फाइनान्सको संस्थापक स्वामित्व घट्यो

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडलेको संस्थापक तर्फको शेयर स्वामित्व घटेको छ । कम्पनीले हाल कायम शेयरसंरचना संस्थापक तर्फ ५७ दशमलव ५१ प्रतिशतलाई ५१ प्रतिशत कायम गरेको हो । गते चैत २ गते सम्पन्न २८ र २९ औं वार्षिक साधारण सभाबाट कम्पनीले संस्थापक तर्...

    २०८२ वैशाख ०७ गते
  • आज बजारबाट एक खर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौ । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब (१०० अर्ब) रुपैयाँ तान्ने भएको छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम तान्न लागेको हो । केन्द्रिय बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तिय संस्थाले आज २ बजेसम्म बोलकबोल गर्न सक्नेछन्...

    २०८२ वैशाख ०७ गते
  • बेष्ट फाइनान्सले कात्तिक १४ गते बोलायो साधारण सभा

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कात्तिक १४ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष...

    २०८२ वैशाख ०७ गते