ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकटमा क्यासब्याक अफर
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने भएका छन् । उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा ५००...