वाणिज्य पोस्ट

Creator’s Posts

  • माईपेमा उपहारै उपहार” अफर सार्वजनिक

    काठमाडौं । डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला ः चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ । युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपेले यसपटक चाडपर्वलाई लक्षित गरी व...

    २०८२ वैशाख ०७ गते
  • सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटियो,चालकसहित तीन जना अझै बेपत्ता

    काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटिएको छ । आइतवार बिहान २ बजेतिर गाडी नदीमै फेला परेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए । ‘गाडी भेटिएको छ । गोताखोर टोलीले आइतवार बिहान २...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक

    काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको छ । संविधान दिवसको अवसरमा भोलि नागरिकस्तरबाट हुने नेस्नल डे कन्सर्टका लागि स्टेज निर्माण भइरहेका कारण सवारी आवतजावतमा रोक लगाइएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयक...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउले क्रमशः नयाँ उचाई बनाउँदै, किन बढिरहेको छ ?

    काठमाडौं । यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर साताको अन्तिममा फेरि ओरालो लागेको छ । मध्येपूर्वमा चलेको द्वन्द्व, अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुन बजारमा पनि प्रभाव परेको विश्लेषकहरुको भनाई छ । यस साताको चौथ...

    २०८२ वैशाख ०७ गते
  • भारतमा एमजी विन्डसर ईभी सार्वजनिक, यस्ता छन् विशेषता-

    काठमाडौं । भारतमा एमजी विन्डसर ईभी सार्वजनिक भएको छ । एमजी इन्डियाले अक्टोबर ३ देखि ग्राहकहरुले बुकिङ गर्न सक्ने गरी ग्लोबल प्रिमियर गरेको हो । भारतमा सेप्टेम्बर २५ देखि टेष्ट ड्राईभ गर्न पाइनेछ । अक्टोबर१२ देखि डेलिभरी हुनेछ । नयाँ विन्डसर ईभी...

    २०८२ वैशाख ०७ गते
  • दोरम्बामा पहिरोले छ जनाको मृत्यु, चार बेपत्ता

    मन्थली । दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छ भने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका...

    २०८२ वैशाख ०७ गते
  • आश्विन कृष्ण पक्ष : आजबाट सोह्र श्राद्ध सुरु

    काठमाडौँ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्र...

    २०८२ वैशाख ०७ गते
  • निगुरो व्यापार: लगानी बिना नै लोभलाग्दो आम्दानी

    सर्लाही ।  पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुउपयोगि वनस्पति किन्ने गरेका छन् । झाड...

    २०८२ वैशाख ०७ गते
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस...

    २०८२ वैशाख ०७ गते
  • क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल र ओमान भिड्दै

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको किंग सिटी मैदानमा हुने उक्त खेल नेपाली समयानुसार आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । यसअघि भएको...

    २०८२ वैशाख ०७ गते