वाणिज्य पोस्ट

Creator’s Posts

  • भोलिदेखि स्वयम्भूमा एकमहिने मेला,सम्पूर्ण तयारी पूरा

    काठमाडौँ  । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन,...

    २०८२ वैशाख ०७ गते
  • मोटरसाइकल चोर्ने तीन जना पक्राउ

    काठमाडौँ। काठमाडौँको चाबहिल  र स्वयम्भूबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भई काठमाडौँको  चाबहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाँल,  मकवानपुर घर भई हाल स्वयम्भू बस्ने  ३० वर्षीय सूर्यबहादुर स्याङ्तानलाई चाबहिलबाट...

    २०८२ वैशाख ०७ गते
  • श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ । विशेष साधारणसभा आगामी भदौ ४ गते कम्पनीको कर्पोरेट कार्यालय नक्सालमा हुँदैछ । सभाले कम...

    २०८२ वैशाख ०७ गते
  • साउनमा बढ्यो एनआईसी एशिया सेलेक्ट–३० को प्रति इकाई खुद सम्पत्ति मूल्य

    काठमाडौं । यस वर्ष १४ प्रतिशत प्रतिफल प्रस्ताव गरेको एनआईसी एशिया सेलेक्ट–३० को प्रति इकाई खुद सम्पत्ति मूल्य असारको तुलनामा साउनमा बढेको छ । असार मसान्तसम्म ११ रुपैयाा ४६ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १३ रुपैयाँ ६८ पैसा का...

    २०८२ वैशाख ०७ गते
  • उद्योगीसँग बिजुलीको बक्यौता उठाउनुपर्छ भन्ने दुई सञ्चालकलाई सरकारले हटायो

    काठमाडौँ । उद्योगीहरुले चलाएको विजुलीको महशुल असुलउपर गर्नुपर्छ भनेर फरक मत राख्दै आएका दुई सञ्चालकलाई उर्जा मन्त्रालयले सञ्चालक समितिबाट हटाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्...

    २०८२ वैशाख ०७ गते
  • सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–३ ले तय गर्यो बुक क्लोजको मिति

    काठमाडौं । सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–३ ले प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...

    २०८२ वैशाख ०७ गते
  • काँकडभिट्टा नाकाबाट ३२ करोड बढीको सिमेन्ट भारत निर्यात

    झापा ।  पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०-८१ मा पूर्वी नाका हुँदै रु ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरक...

    २०८२ वैशाख ०७ गते