वाणिज्य पोस्ट

Creator’s Posts

  • नाडा अटो शो २०२४ : विद्युतीय सवारीसाधनकाे दबदबा (फाेटाे फिचर)

    काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत 'नाडा अटो शो २०२४' हिजोबाट शुरु भएको छ । यो वर्षको नाडा अटो प्रदर्शनीमा कैयौं नयाँ ब्राण्डहरू देखिएका छन् । जसमध्ये सबैजसो विद्युतीय सवारीसाधन रहेका छन् । अटो श...

    २०८२ वैशाख ०७ गते
  • वित्तीय प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ३० अर्ब झिक्दै

    काठमाडौँ। बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता भएपनि राष्ट्र बैंकले आज असोज ६ गते पनि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममा...

    २०८२ वैशाख ०७ गते
  • 'नेपालको अर्थतन्त्र सुधार हुँदैगएको छ' : अन्तर्राष्ट्रिय मुद्रा कोष

    काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबिच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्...

    २०८२ वैशाख ०७ गते
  • कर्जा प्रवाहमा निर्माण कम्पनीलाई ‘क्रेडिट रेटिङ्ग’ गर्नुपर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ। सुनको मूल्य बढेर ऐतिहासिक उचाइमा पुगेको छ । यसदिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेकाे । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यले दिनहु रेकर्ड तोड्दै, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले रेकर्ड तोडेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो। बुधबार कायम सुनको मूल्य हालसम्मकै उच्च हो। यसअघि भदौ ५ मा छापावाला स...

    २०८२ वैशाख ०७ गते
  • अमेरिकामा अध्ययनरत छात्रा मुना पाण्डेको गोली प्रहार गरी हत्या

    काठमाडौं । अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत छात्रा मुना पाण्डेलाई उनी बस्ने अपार्टमेन्टमै गोली प्रहार भएको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुना एफ वान भिसामा ‘...

    २०८२ वैशाख ०७ गते
  • पहिरोमा बेपत्ता पाँच जनाको शव भेटियो

    गोरखा । जिल्लाको धार्चे गाउँपालिका–५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका पाँच जनाको जनाको शव भेटिएको छ । आइतबार बिहान करिब ३ बजे नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिका ८ लामा गाउँका २४ वर्षीय रमेश...

    २०८२ वैशाख ०७ गते
  • आशा लघुवित्तको लाभांश घोषणा

    काठमाडौँ।  आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लघुवित्तको आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका...

    २०८२ वैशाख ०७ गते
  • माछापुच्छ्रे बैंकले ल्यायो पर्व लक्षित एकमहिने कर्जा सुविधामा छुट योजना

    काठमाडौं। माछापुच्छ्रे बैंकले आउँदै गरेका मेलापर्वलाई लक्षित गरी एकमहिने कर्जा सुविधामा छुट योजना सञ्चालनमा ल्याएको छ। तिज, दसैं, तिहार तथा छठ पर्व लक्षित योजनाअन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकका लागि बेस रेटमा ०।५ प्रतिशत प्रिमियम ब्याजदरमा कर...

    २०८२ वैशाख ०७ गते