वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपालमा थप लगानीका लागि ओपेक फन्डसँग आग्रह

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भियनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य फेरी ह्वात्तै घट्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ। सुनको मूल्य आज प्रतितोला रु. एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु. एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो । त्यस्तै शुक्रब...

    २०८२ वैशाख ०७ गते
  • तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

    डुम्रे  ।  बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ ।  भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकै खेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो  । जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र...

    २०८२ वैशाख ०७ गते
  • मनाङ जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गरिने

    मनाङ । हिमाली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्रै बेँसीसहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । बर्सेनी पहिरोको जोखिममा रहेको यो सडक चालु आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी छ । सडक जोखिमपूर्ण हुँदा बर्सेनि स्थानीय तथा पर्यटकले सास्ती भोग...

    २०८२ वैशाख ०७ गते
  • सुन र चाँदीको मूल्यमा गिरावट

    काठमाडौँ।  बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यसदिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ ह...

    २०८२ वैशाख ०७ गते
  • बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थी

    काठमाडौँ ।  बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विद्याथीहरु बङ...

    २०८२ वैशाख ०७ गते
  • भारी वर्षाले विराटनगरमा जनजीवन कष्टकर, विमानस्थल पनि बन्द

    काठमाडौँ। मनसुन भित्रिएसँगै विराटनगर डुबानमा परेकाे छ । भारी वर्षा हुँदा विराटनगर महानगरपालिका वडा नं. ९ र १० बाहेकका सबै वडाका डुबानमा परेका हुन् । घर-घरहरुमा पानी छिरेका कारणले वडा नं. १२ र १९ मा करिब १०० परिवार विस्थापित भएका छन...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, कारोबार रकम १५ अर्बभन्दा बढी

    काठमाडौँ । यस साताको पहिलो कारोबार दिन पनि नेप्से ठूलो अंकले बढेको छ । यस दिन नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः २.५४ प्रतिशतले बढेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै...

    २०८२ वैशाख ०७ गते
  • देशलाई तीव्र आर्थिक विकासको दिशामा अगाडि बढाउन नयाँ सरकार: प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै नागरिकमा बढ्दै गएको निराशा अन्त्य गरी आशा र उत्साहको सञ्चार गर्न तथा देशलाई  तीव्र आर्थिक विकासको दिशामा अगाडि बढाउन नयाँ सरकार बनेको बताए । प्रधानमन्त्री ओल...

    २०८२ वैशाख ०७ गते