वाणिज्य पोस्ट

Creator’s Posts

  • टिकटकलाई खुला छाडेको भन्दै वर्ल्डलिंकमाथि कारबाही

    काठमाडौं । नेपालमा प्रतिबन्धित टिकटकलाई खुला छाडेको भन्दै इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमाथि कारबाही गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय र निर्देशन विपरीत कम्पनीले प्रतिबन्ध नगरेको भन्दै कारबाही गरेको छ। सरकारले २०८० को क...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा परेको मुद्दामा आज सर्वोच्च अदालतमा छलफल हुँदै

    काठमाडौं। नेपाल धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रियामा परेको मुद्दामा आज सर्वोच्च अदालतमा छलफल हुँदैछ । निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफलका लागि सर्वोच्चले दुबै पक्षलाई बोलाएको छ । धितोपत्र बोर्डको अध्यक्ष सिफ...

    २०८२ वैशाख ०७ गते
  • चेक बाउन्सको आधारमा कालोसूचीमा नपर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायलाई चेक अबाउन्सको आधारमा कालो सूचीमा समावेश नगर्ने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१ र ८२ का लागि नयाँ वार्षिक मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।...

    २०८२ वैशाख ०७ गते
  • मलावीका उपराष्ट्रपति चढेको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

    एजेन्सी । मलावीका उपराष्ट्रपति साउलोस क्लाउज चिलिमा सवार सैन्य जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त जहाजमा उपराष्ट्रपति चिलिमा सहित १० जना सवार थिए । उनिहरु मलावीको राजधानी लि लङवेदेखि अर्को शहर मुज्जुजुका लागि उँडेका थिए । ज...

    २०८२ वैशाख ०७ गते
  • पाइलटको जोखिमपूर्ण अवस्थाबाट उद्धार गर्ने प्रहरी पुरस्कृत

    काठमाडौँ । यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर...

    २०८२ वैशाख ०७ गते
  • सूर्यज्योति लाइफको १०.२६ प्रतिशत बोनस शेयर दुई महिनामा वितरण

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको लाभांश वितरण कार्य सम्पन्न गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित ग...

    २०८२ वैशाख ०७ गते
  • पाँच वर्ष पुरानो लाभांश बुझिलिन कामना सेवा विकास बैंकको अनुरोध

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले २०७६ साल असार १४ गते सम्पन्न १२औं वार्षिक साधारण सभबाट पारित भएको आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश बुझ्न बाँकी सदस्यहरूलाई आग...

    २०८२ वैशाख ०७ गते