डिम्याट खाता नविकरणका लागि कुमारी क्यापिटल र माछापुच्छ्रे क्यापिटलको आग्रह
काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र माछापुच्छ्रे क्यापिटल लिमिटेडले हितग्राही खाता (डिम्याट एकाउन्ट) नविकरणका लागि अनुरोध गरेका छन् । दुबै कम्पनीहरूले बिहीवार सूचना जारी गर्दै आगामी असार मसान्तभित्र हितग्राही खाता सञ्चालन वापतको वार्षिक १०० रूपैयाँ...