वाणिज्य पोस्ट

Creator’s Posts

  • मैलुङखोला जलविद्युतले स्वीकृत गर्यो सञ्चालकको राजीनामा

    काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सञ्चालकको राजीनामा स्वीकृति गरेको छ । कम्पनीले सञ्चालक सदस्य डा. तारा प्रसाद पोखरेलले व्यवसायिक कार्यव्यस्तताले गर्दा पदबाट राजीनामा दिएकाले साउन १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

    २०८२ वैशाख ०७ गते
  • कुमारी इक्वीटी फण्डको प्रति इकाई खुद मूल्य बढ्यो

    काठमाडौं । कुमारी इक्वीटी फण्डको प्रति इकाई खुद मूल्य असार मसान्तसम्म १० रूपैयाँ ९६ पैसा कायम भएको छ । जेठ मसान्तसम्म १० रूपैयाँ ४२ पैसा रहेको प्रति इकाई खुद मूल्य असारमा बढेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेक...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा दोहोरो अंकको उछाल, कारोबार रकम पनि बढ्यो

    काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १५.४६ अंकले बढेर २११९.६९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७३ प्रतिशतले बढेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य ११...

    २०८२ वैशाख ०७ गते
  • श्रीमानले इन्स्टाग्राम चलाउन निषेध गरेपछि महिलाले गरिन् आत्महत्या

    काठमाडौँ । भारतमा एक महिलाले आफ्नो श्रीमानले इन्स्टाग्राम चलाउन नदिएकाे भन्दै आत्महत्या गरेकी छिन् । याे घटना नोएडाकाे हाे । ती महिला आफ्नो घरको पंखामा झुण्डिएकाे अवस्थामा फेला परेकी थिइन् । भारतीय संचारमाध्यमका अनुसार महिलाका श्री...

    २०८२ वैशाख ०७ गते
  • मोटरसाइकल चोर्ने औजारसहित दुई युवा पक्राउ

    काठमाडौँ।  काठमाडौँको नयाँबानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको कोहल्वी नगरपालिका २ ककडी घर भइ हाल काठमाडौंको किर्तीपुर बस्ने २३ वर्षीय सुवाष चौधरी र कोहल्वी नगरपालिका ५ घर भइ हाल ललितपुरक...

    २०८२ वैशाख ०७ गते
  • काँक्रो पाकेर पहेँलपुर पर्वतको सल्यानफाँट (तस्विरहरु)

    पर्वत । काँक्रोले भरिएको सुन्दर फाँट । फाँटदेखि माथि चिटिक्क परेको गाउँ । हालै मात्र कालोपत्रे भएको सडक । यो दृश्य पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित सल्यानको फाँट हो । सल्यान गाउँ ताजा तरकारी र बिउ उत्पादनको पकेट क्षेत्र हो । अहिले काँक्रो खे...

    २०८२ वैशाख ०७ गते
  • अबदेखि एक व्यक्ति एक सहकारीको मात्र संचालक हुन पाउने

    काठमाडौँ। अबदेखि कुनै एक व्यक्ति दुई वा दुईभन्दा बढी सहकारीको सञ्चालक हुन नपाईने भएको छ। सहकारी विभागले एक व्यक्ति एक सहकारीको मात्र संचालक हुन पाउने व्यवस्था गरेको हो । विभागले एक निर्देशन जारी गर्दै एक वा सो भन्दा बढी सहकारीमा संचालक भएका व्यक्त...

    २०८२ वैशाख ०७ गते
  • फिफा विश्वकप २०२६ छनोट अन्तर्गतको खेलमा आज नेपाल र यमन भिड्दै

    काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । यमनले आफ्नो होम गेम साउ...

    २०८२ वैशाख ०७ गते