वाणिज्य पोस्ट

Creator’s Posts

  • अबको बजेट लगानी दशकको रूपमा आउनुपर्छ : महासंघ अध्यक्ष चन्द्र ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेट लगानी दशकको रूपमा आउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि–बजेट राउन्टेबल कार्यक्रममा ढकालले मौद्रिक नीति र ब...

    २०८२ वैशाख ०७ गते
  • भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

    काठमाण्डौँ। सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरे...

    २०८२ वैशाख ०७ गते
  • अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटको यस्तो छ आकार (पूर्णपाठसहित)

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२का लागि कूल १८खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ११ खर्ब ४०अर्ब ६६ करोड बिनियोजन गरिएको छ ६१दशमलव ३ प्रतिशत भने पूँजिगत तर्फ ३ खर्ब ५२ अर्ब ३५करोड बिनियोजन गरिएको छ । वित्तीय व्यवस...

    २०८२ वैशाख ०७ गते
  • दुर्गा प्रसाईं निकट युवाहरुले दुई बैंकमा गरे तोडफोड

    काठमाडौं । मेडीकल व्यवसायी दुर्गा प्रसाईं निकट युवाहरुले दुई बैंकमा तोडफोड गरेका छन् । बिहीबार प्रसाईँको समर्थकले झापाको बिर्तामोडमा रहेका दुई बैंकको शाखामा तोडफोड गरेका हुन् । प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्त...

    २०८२ वैशाख ०७ गते
  • नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)...

    २०८२ वैशाख ०७ गते
  • युनिलिभर नेपालले तेस्रो त्रैमाससम्म कमायो करिब ४९ करोडभन्दा बढी नाफा

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनिलिभर नेपालले ४८ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३० दशमलव ४६ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म ३७ करोड २६ लाख रूपैया...

    २०८२ वैशाख ०७ गते