वाणिज्य पोस्ट

Creator’s Posts

  • आर्थिक मन्दीकै बीच सोल्टी होटलले ९ महिनामा कमायो ४१ करोडभन्दा बढी नाफा

    काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा ४१ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ११ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३७ करोड ११ लाख रूपैयाँभन्दा बढी खुद ना...

    २०८२ वैशाख ०७ गते
  • बजेटमा ऊर्जा उच्च प्राथमिकतामा, आगामी वर्ष ९ सय मेगावाट थपिने

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा ९ सय मेगावाट विद्युत थप हुने बताएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष नौ सय मेगावाट...

    २०८२ वैशाख ०७ गते
  • आगामी ३ दिन तातो हावा चल्ने,सचेत रहन आग्रह

    काठमाडौं । केही दिनयता देशभर गर्मी बढिरहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी केही दिनसम्म तराई भेगमा अत्यधिक...

    २०८२ वैशाख ०७ गते
  • जब मध्यराति न्यूरोड पुगेको महानगरपालिकाको क्रेन स्थानीयले लिए नियन्त्रणमा..

    काठमाडौं । काठमाडौं महानगरपालिकाको क्रेन नयाँ सडक (न्यू रोड)का स्थानीयले नियन्त्रणमा लिएका छन् । कसैसँग समन्वय नगरी गएराति न्यूरोड क्षेत्रमा पुगेको महानगरको क्रेन स्थानीयले नियन्त्रणामा लिएका हुन् । स्थानीयका अनुसार राति साढे ११ बजे महानगरको क्रेन...

    २०८२ वैशाख ०७ गते
  • लक्ष्मी सनराइज बैंकको करिब ७६ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ७५ लाख ८८ हजार ३९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीह...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नका लागि डेढ दर्जन बढीको आवेदन परेको छ । बैंकले गत बैशाख ७ गतेदेखि सिइओका लागि आवेदन खुला गरेको थियो । बैंकले २१ दिने म्याद राखेर दरखास्त खुलाएको थियो । दरखास्त दिने अन्तिम दिनस...

    २०८२ वैशाख ०७ गते
  • बियरमा ५ र अरू रक्सीमा ६० रुपैयाँसम्म बढ्यो कर

    काठमाडौं । सरकारले मदिरामा कर बढाएको छ । आर्थिक ऐनअनुसार ४८.५ प्रतिशत अल्कोहल भएको ह्विस्की, भोड्का, जिन मा ६० रुपैयाँसम्म कर बढेको हो । अर्थमन्त्री वर्षमान पुनले ४८.५ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर १८६० रुपैयाँ अन्तःशुल्क लगाएका हुन् जुन...

    २०८२ वैशाख ०७ गते
  • सूर्यज्योति लाइफले वितरण ग¥यो २४.७४ प्रतिशत नगद लाभांश

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको २४ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो । वैशाख ६...

    २०८२ वैशाख ०७ गते
  • एमसीसीको पहिलो ठेक्का लाग्यो,अघि बढ्यो काम

    काठमाडौँ। अन्ततः एमसीसीको परियोजना अघि बढेको छ । यसको पहिलो ठेक्का लागेको छ । एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका ठेक्का सम्झौता गरेको छ । यो सबस्टेशन भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले बनाउ...

    २०८२ वैशाख ०७ गते
  • साढे पाँच खर्बको घाटा बजेट

    काठमाडौं । सरकारले कृषि, ऊर्जाका साथै लगानी र निर्यात प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारले निर्यात तथा लगानी प्रवद्र्धनमैत्री वातावरणका लागि नीतिगत र प्रक्रियागत सुधार गर्दै कृषिको व्यावसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्वमा जो...

    २०८२ वैशाख ०७ गते