वाणिज्य पोस्ट

Creator’s Posts

  • २० हजार कित्ता संस्थापक शेयर विक्री गर्दै कालिका लघुवित्त

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले डोलराज ढुङ्गानाको नाममा रहेको १५ हजार कित्ता र माया बस्नेत केसीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यो शेयर...

    २०८२ वैशाख ०७ गते
  • बेलायत सरकारसँग लगानीको लागि अनुरोध

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावनाबारे जानकारी गराउँदै बेलायत सरकारसँग लगानीको लागि आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटवार्ताको क्रमम...

    २०८२ वैशाख ०७ गते
  • नबिल बैंकको सीईओमा पुन: ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

    काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुन:ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त भएका छन् । बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई आगामी २ वर्षका लागि पुन: सीईओमा नियुक्त गरेको हो। ढुंगानालाई आगामी असार १७ गतेदे...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउ ह्वात्तै बढ्यो, कति छ आजको मूल्य?

    काठमाडौं ।  स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु. एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला रु. एक हजार पाँच सय ५० ले बढेर प्रतितो...

    २०८२ वैशाख ०७ गते
  • ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाण्डौ । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । कुनै ऐन, कानुनमा नभएको विषयलाई गृहमन्त्रीले मौखिक रूपमा आदेश दिँदै मानिस...

    २०८२ वैशाख ०७ गते
  • रविमाथि छानबीन समिति बनाउनुपर्ने पक्षमा एकीकृत समाजवादी पार्टी

    काठमाडौं । सत्तापक्षीय दल नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि ‘सरकारी ठगी’ प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने बताएको छ। रवि सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा एमालेलगायत सरकारमा सहभा...

    २०८२ वैशाख ०७ गते
  • सडक निर्माणको काम रोक्न बालेनले पठाए प्रहरी, न्यूरोड क्षेत्र तनावग्रस्त

    काठमाडौं । सडक निर्माण रोक्न काठमाडौं महानगर प्रहरी पुगेपछि न्यूरोड क्षेत्र तनावग्रस्त बनेको छ। काम रोक्न महानगर प्रहरी पुगेपछि स्थानीयहरूले सडक निर्माणको काम रोक्नु पाइँदैन भन्दै नाराबाजी गरेका थिए। अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ। काठमा...

    २०८२ वैशाख ०७ गते
  • पाथीभरामा एक महिनामा ६९ लाख भेटी सङ्कलन

    ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी  पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  सङ्कलित भेटी  ब...

    २०८२ वैशाख ०७ गते
  • आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन संसदमा पेश

    काठमाडौँ । नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ. व.२०७९/८० प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ। सोमवार बसेको प्रतिनिधि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी हुन्। नेपालको संविध...

    २०८२ वैशाख ०७ गते