वाणिज्य पोस्ट

Creator’s Posts

  • नेप्से परिसूचक ३.९७ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ३.९७ अंकले घटेर २०७०.०७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१९ प्रतिशतले घटेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य एक मात्र...

    २०८२ वैशाख ०७ गते
  • सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको समयमा सूचना टाँसेर स्थगित भएको हो ।...

    २०८२ वैशाख ०७ गते
  • क्लाउडिया शेनबाम बनिन् मेक्सिकोको पहिलो महिला राष्ट्रपति

    मेक्सिको सिटी । मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकी छिन् । मेक्सिको सिटी निवासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उनले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाए...

    २०८२ वैशाख ०७ गते
  • आगामी दुई दिन अत्यधिक गर्मी हुने, सावधानी अपनाउन अनुरोध

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी...

    २०८२ वैशाख ०७ गते
  • हत्या प्रयासपछि स्लोभाकका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

    स्लोभाकिया । स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको उहाँका उपप्रमुखले बिहीबार बताउनुभएको छ । अधिकारीहरूले फिकोको जीवन बचाउने प्रयास गरेको एक दिनपछि शान्त रहन र युरोपेली सङ्घ (इयु) को निर्वाचन अभियान नि...

    २०८२ वैशाख ०७ गते
  • दोस्रो बजारमा थपियो साल्ट ट्रेडिङ्ग र डिप्रोक्स लघुवित्तको धितोपत्र

    काठमाडौं । सोमवार धितोपत्र दोस्रो बजारमा १९ लाख ६९ हजार ४१४ दशमलव ६२६१ कित्ता धितोपत्र थपिएको छ । दुई कम्पनीको बोनस शेयर वापत्को उल्लेखित कित्ता शेयर दोस्रो बजारमा थपिएको हो । डिप्रोक्स लघुवित्तको १० प्रतिशत वोनस शेयर वापत्को १५ लाख ५१ हजार ८८ दशमलव...

    २०८२ वैशाख ०७ गते
  • कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ आउँदै छन्...

    २०८२ वैशाख ०७ गते
  • सहकारी प्रकरणमा छानबिन समिति गठन गर्न विपक्षी ५ दल एकमत

    काठमाडौँ । सहकारी प्रकरणको छानबिन गर्न विपक्षी ५ दल एकमत देखिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रबार बानेश्वरको संसद् भवन परिसरको बैठकमा बसेको विपक्षी दलहरूको बैठकले सहकारी ठगीको छानबिनको लागि समिति गठनमा एकमत रहेको निर्णय गर...

    २०८२ वैशाख ०७ गते
  • बाँसका चोयाबाट गैजा र छाता बुनेर स्वरोजगार बनेका ढाटु चौधरी

    दाङ । घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन् । बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले सुनाए । उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्र...

    २०८२ वैशाख ०७ गते