इजराइलले पठायो हमासलाई शान्ति प्रस्ताव, होला त युद्धबिराम ?
एजेन्सी । इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको छ। गाजामा पछिल्लो ८ महिनादेखि जारी युद्ध अन्त्यका लागि इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको हो। समाचार संस्था अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले कतारको माध्यमबाट उक्त शान्ति प्रस्ताव...