वाणिज्य पोस्ट

Creator’s Posts

  • आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन संसदमा पेश

    काठमाडौँ । नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ. व.२०७९/८० प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ। सोमवार बसेको प्रतिनिधि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी हुन्। नेपालको संविध...

    २०८२ वैशाख ०७ गते
  • वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

    वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्...

    २०८२ वैशाख ०७ गते
  • केपी शर्मा ओलीप्रति बालेनको व्यङ्ग्य- 'कोही आउलान् तपाइँलाई जेल हाल्लान्'

    काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले गिरीबन्धु टी स्टेट प्रकरणमा केपी शर्मा ओलीप्रति  व्यङ्ग्य गरेका छन्। उनले सामाजिक सामाजिक सञ्जालमार्फत् एउटा काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन आग्रह गरे। ‘ १० हजार करोड को कान्ड लुकाउ...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक झिनो अंकले बढ्यो, कारोबार रकम ४ अर्ब भन्दा माथि

    काठमाडौँ । यस हप्ताको अन्तिम कारोबार दिन नेप्से झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०३ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध...

    २०८२ वैशाख ०७ गते
  • ठमेल प्लाजा होटल एण्ड सुइटस्को ७०.३० प्रतिशत हकप्रद शेयर विक्रीमा

    काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले ७० दशमलव ३० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । जेठ २१ गतेदेखि कम्पनीले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७० दशमलव ३० प्रतिशत सम्मको सीमाभित्र हुने गरी...

    २०८२ वैशाख ०७ गते
  • हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण सभा पुनः आव्हान

    काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर लिमिटेडको स्थगित संयुक्त वार्षिक साधारण सभा पुनः आव्हान गरिएको छ । यस अघि कम्पनीले चैत २९ गते आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को १५औं र १६औं संयुक्त वार्षिक साधारण सभा बोलाएको थियो । उक्त सभाका लागि गणपूरक संख्या नपु...

    २०८२ वैशाख ०७ गते
  • व्यापक आलोचनापछि यूएन पार्क–कुपण्डोल सडकबीचका पोल सारियो

    काठमाडौं । बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा सडक कालोपत्रे गर्दा छोडिएका पोलहरू सारिएको छ । पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि महानगर प्रहरीसहितको टोलीले सडक बत्तीको पोल सारेको हो ।बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार बेलुका...

    २०८२ वैशाख ०७ गते
  • घरजग्गामा ऋण दिने सीमा बढ्यो, के छ नयाँ व्यवस्था ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्गामा ऋण दिने सीमा बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत यस्तो सीमा बढाएको हो । राष्ट्र बैंकका घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात...

    २०८२ वैशाख ०७ गते
  • बैंकमा तरलता बढेको बढ्यै, ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत वैशाख १३ देखि वैशाख २७ गतेसम्मका लागि ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका...

    २०८२ वैशाख ०७ गते