सिटिजन्स बैंकको ४ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४० दशमल ८७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र यी शे...