वाणिज्य पोस्ट

Creator’s Posts

  • पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्ने कर्मचारीहरु पक्राउ

    काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीहरु पक्राउ परेका छन् । भगवानलाई चढाइएको भेटी गन्दै गर्दा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ परेका हुन् ।कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँका निजी विद्यालयहरुबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति

    काठमाडौँ। काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब...

    २०८२ वैशाख ०७ गते
  • पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसँगै अन्य विविध प्रस्ताव पारितका लागि वैशाख १५ गते विशेष सधारण सभा गर्ने निर्णय गरेको थियो । क...

    २०८२ वैशाख ०७ गते
  • नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो

    काठमाडौं । नेपाल नर्सिङ परिषद्को नाम दर्ता(लाइसेन्स) परीक्षाका लागि आवेदन खुलेको छ। वार्षिक कार्यतालिका अनुसार असार १५ र १८ गते नाम दर्ता परीक्षा हुँदै छ। उक्त परीक्षामा सामेल हुनेले भोलिबाट अनलाइन फारम बुझाउन नेपाल नर्सिङ परिषद्ले आह्वान गरेको छ...

    २०८२ वैशाख ०७ गते
  • थानकोट–चन्द्रागिरि–चित्लाङ सडक शुक्रबारबाट बन्द हुने

    काठमाडौँ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नतिको क्रममा भोलि शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मतको काम गर्न शुक्रबारदेखि असार २० गतेसम्...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँका सार्वजनिक स्थानमा माग्नेलाई निषेध, महानगरले जारी गर्यो सूचना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ। शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्‍न नपाइने बताएको हो।...

    २०८२ वैशाख ०७ गते
  • १० महिनामा गाडीको आयातबाट ९ अर्ब ३६ करोड राजस्व संकलन

    काठमाडौं । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकनुसार १० महिनामा नेपालमा ८ हजार ४ सय ९७ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । शून्यदेखि ५० किलोवाट, ५१ देखि सय, १ सय १ देखि २ सय र २ सय १ देखि ३ सय किलोवाट क्षमताका विद्युतीय गाडी भिœयाइएको हो ।...

    २०८२ वैशाख ०७ गते