वाणिज्य पोस्ट

Creator’s Posts

  • कस्तो रह्यो आजको शेयर बजार ?

    काठमाडौं । आइतबार सेयर बजार नराम्रोसँग घट्न पुगेको छ । बजार मापन गर्ने सूचक २४.५८ अंकले घटेर परिसूचक १९७४.३७ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब...

    २०८२ वैशाख ०७ गते
  • देशभरको मौसम आज कस्तो रहला ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। त्यस्तै विभागले बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश...

    २०८२ वैशाख ०७ गते
  • मेयर बालेन्द्र शाहले भौतिक पूर्वाधार मन्त्रीलाई पठाइदिए एक ट्रक 'धूलो उपहार'

    काठमाडौं । मेयर बालेन्द्र शाहको निर्दृेशनमा काठमाडौं महानगरपालिकाले शनिबार सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौंको गेटमा धूलो थुपारिदिएको छ । चक्रपथ दोस्रो खण्ड विस्तारका क्रममा नागरिकले धूलो र कष्ट ब्यहोर्नुपरेको तर भौतिक पूर्वाधार तथा यातायात मन...

    २०८२ वैशाख ०७ गते
  • गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

    कास्की । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० सांसद मात्रै देखिएका थिए । सभामुख धितालले बहुमत पुग...

    २०८२ वैशाख ०७ गते
  • प्रकाश सपूतले गरे फिल्म निर्माणको घोषणा

    काठमाडौं । गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले ‘वसन्त’ नामको फिल्म बनाउने घोषणा गरेका हुन् । ‘वसन्त’ मा मुख्य भूमिकामा प्रकाश आफै रहने छन् भने उनको अपोजिटमा स्वस्तिमा खड्का हुने बत...

    २०८२ वैशाख ०७ गते
  • आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

    वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना  कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण...

    २०८२ वैशाख ०७ गते
  • दश हजार भन्दा बढी पर्यटकले गरे रारा भ्रमण

    मुगु । मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार पाँचसय ७९ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र एकसय ९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार पाँचसय ७९ पर्यटकल...

    २०८२ वैशाख ०७ गते