वाणिज्य पोस्ट

Creator’s Posts

  • पम्पबाट पानी तान्दा करेन्ट लागेर ३० वर्षीया युवतीको मृत्यु

    काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका-६ स्थित साँखुमा एक युवतीको मृत्यु भएको छ । पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका(६ सिपाघाट की ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो । विद्युत् सट भई अचानक कर...

    २०८२ वैशाख ०७ गते
  • पाँचथरमा चोरले एक तोला सुन निलेपछि...

    पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले...

    २०८२ वैशाख ०७ गते
  • दुई लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न, रु.९९ को अफर सुरू

    काठमाडौँ । राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले सञ्चालन गरेको दोस्रो 'पठाओ फूड फेस्ट २०२४'दुई लाख ६० हजार भन्दा बढी अर्डर डेलिभरी गर्दै सम्पन्न भएको छ । फेस्ट सकिएपनि ग्राहकलाई अझै आकर्षित गर्न छुट मूल्यमा ९९ अफर सुरू गरिएको पठाओले ज...

    २०८२ वैशाख ०७ गते
  • ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी...

    २०८२ वैशाख ०७ गते
  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७९ प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूह...

    २०८२ वैशाख ०७ गते
  • खडेरीले सुक्न थाल्यो मकै

    झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्याउने बताए । झाप...

    २०८२ वैशाख ०७ गते
  • एनआइसी एशिया लघुवित्तको संचालकमा मिलन सिग्देल मनोनयन

    काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रतिनिधि संचालक परिवर्तन गरिएको छ । कम्पनीमा संस्थापक समूहमा एनआइसी एशिया बैकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संञ्चालक कमल खड्काको स्थानमा मिलन सिग्देललाई मनोनयन गरिएको हो । कम्पनीको जेठ १३ गते...

    २०८२ वैशाख ०७ गते