जनकपुरबाट दिउँसै ८० लाख रुपैयाँ लुटियो
जनकपुरधाम । जनकपुरबाट दिउँसै ८० लाख रुपैयाँ लुटिएको छ। जनकपुरधामस्थित हिमालयन बैंकबाट ८० लाख रुपैयाँ लिएर धनुषाधामतर्फ जाँदै गरेको बेलामा जनकपुरधाम उप–महानगरपालिका-१९ थुमौना पोखरीको डिलमा रकम लुटिएको हो। शुभ बचत तथा ऋण सहकारी संस्था धनुषाधामका कर्...