वाणिज्य पोस्ट

Creator’s Posts

  • धनगढी उपमहानगरमा २३ करोड राजस्व सङ्कलन

    अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो । सम्पत्ति करबाट दुई करोड ९१ लाख ५० हजार, भूमि कर ८२ लाख ८५ हजार, बहाल...

    २०८२ वैशाख ०७ गते
  • १० मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको

    काठमाडौं । आइतबार सार्वजनिक महालेखा परिक्षक कार्यालयको ६१औं प्रतिवेदनले अर्थ मन्त्रालयको बेरुजु सबै भन्दा बढी रहेको औंल्याएको छ । अर्थ मन्त्रालयको गत आर्थिक वर्षमा सबैभन्दा बढी ५४.७४ प्रतिशत बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७९/८० को तथ्याङकले नेप...

    २०८२ वैशाख ०७ गते
  • जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशमध्ये नेपाल १०औँ स्थानमा

    काठमाडौँ। नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठुलो हुने र हिमताल फुटेर...

    २०८२ वैशाख ०७ गते
  • चिलिमे जलविद्युतले तेस्रो त्रैमाससम्म कमायो ४७ करोडभन्दा बढी नाफा

    काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४७ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिको तुलनामा भने कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५२ करोड ८९ लाख रूपैयाँभन...

    २०८२ वैशाख ०७ गते
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरूलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी द...

    २०८२ वैशाख ०७ गते
  • नोक्सानी घटाउँदै बाराही हाइड्रोपावर, सञ्चालन नाफा बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बाराही हाइड्रोपावर कम्पनी लिमिटेड ९० लाख ४२ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यस अवधिसम्म कम्पनी ९६ लाख ४९ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष कम्पनीको सञ्च...

    २०८२ वैशाख ०७ गते
  • देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको सरकारी दाबी

    काठमाण्डौँ । संघीय सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको जनाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । अर्थ...

    २०८२ वैशाख ०७ गते
  • आशा लघुवित्तको वितरणयोग्य नाफा करिब ५ करोड बढ्यो

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष १७ दशमलव ४८ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म ३ करोड ३० लाख रूपै...

    २०८२ वैशाख ०७ गते
  • गरिमा विकास बैंकको ९ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९ लाख ५२ हजार कित्ता संस्थापक शेयर विक्रीमा विक्रीमा ल्याएको छ । कम्पनीले उल्लेखित कित्ता शेयरमध्ये ४ लाख २६ हजार ९९० दशमलव ३० कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र ५ लाख २५ हजार ९१० दशमलव २१ कित्ता सर्वस...

    २०८२ वैशाख ०७ गते
  •  नेपालको घ्यू जापान निर्यात सुरु

    बिराटनगर  । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि. ले उत्पादन गरिरहेको घ्यू जापान निर्यात गर्न सुरुवात भयो। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड बेभरेज इ...

    २०८२ वैशाख ०७ गते