दैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर । मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घर सत्ताइस वर्षअघि बनेको स्थानीयवासी बताउँछन् । तस्वीर : सुरेश आचार्य/रासस
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
यही वैशाख ७ गते...
काठमाडौँ । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ ।
माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै एमालेबाट पर...
काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर चैत १८ गतेदेखि विक्रीमा आएको छ । प्रभु बैंकको ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्री...
गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा हिमपहिरो जाँदा विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको छ । आज विहान ८ बजे आएको हिमपहिरो पछि तालमा पानीको मात्रा बढ्न जाँदा सामागाउँ हुँदै साम्दो जाने विरेन्द्र तालखोला स्थ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति फेरी नयाँ मोडमा आइपुगेको भन्दै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताएका छन् ।
सोमबार सहिद प्रतिष्ठान नेपालद्वारा आयोजित सहिद सप्ताह कार्यक्रममा उनले सो कुरा बताएका हु...
तनहुँ । ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सि...
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत हप्ताको शुक्रबार सुनको मुल्यले कायम गरेको रेकर्ड मुल्यमा नै यस दिन सुनको कारोबार भैरहेको हो ।
त्यसैगरी आईतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । नेपाल सुनचा...
काठमाडौं । हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २५ गतेदेखि १ करोड ७८ लाख ४० हजार १४० कित्ता अवितरित हकप्रद शेयर विक्री विक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक तर्फको अवितरित उक्त शेयर विद्यमान संस्थापक शेयरधनीसँग...
गलकोट । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यह...