वाणिज्य पोस्ट

Creator’s Posts

  • अहिलेसम्म अन्धकारमा बस्न बाध्य निसीलढोरवासी

    बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपर्थ्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटर...

    २०८२ वैशाख ०७ गते
  • अमेरिकाको मेम्फिसमा गोली चल्दा दुईको मृत्यु

    वासिङ्टन । अमेरिकी सहर मेम्फिसमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फि...

    २०८२ वैशाख ०७ गते
  • नियात्राकार गीता रेग्मीलाई ७५ हजार राशीको ‘अनेवा नक्षत्र पुरस्कार’

    काठमाडौं । नियात्रा लेखनमा सक्रिय रहेकी स्रष्टा गीता रेग्मीलाई ७५ हजार राशीको ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले बुधवार आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार स्रष्टा गीता रेग्मीलाई हस्तान...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकममा पनि केहि सुधार

    काठमाडौँ । यस हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.६२ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपस...

    २०८२ वैशाख ०७ गते
  • दुर्गा प्रसाईंले भने- अदालतले न्याय दियो,अब बैंकको पैसा तिर्छु

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालत आदेश दिएपछि देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । करिब तीन साता भारत बसेर फर्किएका प्रसाईंले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै १३ वर्षसम्म आफूलाई अन्यायम...

    २०८२ वैशाख ०७ गते
  • कति छ त राष्ट्र बैंकको कुल सम्पत्ति ? जानी राखौं-

    काठमाडौं । बैंकहरुको पनि बैंक राष्ट्रको बैंक हो जसलाई केन्द्रीय बेंक पनि भन्ने गछौँ । बैंकहरुको सर्बोच्च निकाय राष्ट्र बैंकको कूल सम्पत्ती कति होला जिज्ञासा हुनु स्वभाविकै हो । त्यसो भए जानी राखौं कति छ त राष्ट्र बैंकको कुल सम्पत्ति ? नेपाल राष्ट्...

    २०८२ वैशाख ०७ गते
  • विगत नौ महिनामा आयात निर्यातमा गिरावट, वैदेशिक व्यापार २.९२ प्रतिशतले खुम्चियो

    काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २.८४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबर आयात भएको थियो ।...

    २०८२ वैशाख ०७ गते
  • धरान एक्स्पोमा ९ करोडको कारोबार, व्यापारी उत्साहित

    धरान । स्थानीय उत्पादन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ । यही फागनु ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा रु नौ करोडको कारोबार भएको र एक लाख पाँच हजारजनाले...

    २०८२ वैशाख ०७ गते
  • ब्याजदर घटेपनि बैंकहरुको खराब कर्जा घट्ने सम्भावना न्यून

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि बैंकहरुको खराब कर्जामा सुधार नहुने देखिएको छ। बैंकहरुको ब्याजदर निरन्तररुपमा घट्दै गएपनि कर्जा प्रवाह बढेको छैन। जसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन। अर्थतन्त्रले गति नलिएकाले आगामी त्रैमा...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउले बनायो रेकर्ड

    काठमाडौँ । आज फाल्गुन २२ गते , सुनको भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार मात्रै सुनको भाउ तोलामा २,००० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ...

    २०८२ वैशाख ०७ गते