नेपाल पुनर्बीमा कम्पनीको सीईओमा ७ जनाले दिए आवेदन,कसले मार्ला बाजी ?
काठमाडौँ । गत पुस ११ गतेदेखि रिक्त रहेको नेपाल पुनर्बीमा कम्पनीको सीईओमा ७ जनाले आवेदन दिएका छन् । आइतबार कार्यालय समयमा ७ जनाले सीईओको लागी आवेदन दिएका हुन । नयाँ गठबन्धनको सरकार बनेसँगै माओवादी कोटामा अर्थ मन्त्रालय परेपछि माओवादी निकटहरुसमेतले सि...