सेयर बजारमा एकैदिन थपियो साढे ११ करोड कित्ता सेयर
काठमाडौं । सेयर बजारमा एकैदिन साढे ११ करोड कित्ता सेयर थपिएको छ । आइतबार अपरताकोशीको शतप्रतिशत हकप्रद र अन्य तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको हो । आइतबार चार कम्पनीको ११ करोड ६७ लाख ३ हजार कित्ता सेयर सूचीकृत भएको...