वाणिज्य पोस्ट

Creator’s Posts

  • खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्छः गभर्नर अधिकारी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्ने बताएका छन् । सोमवार काठमाडौंको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन...

    २०८२ वैशाख ०७ गते
  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

    काठमाडौँ । साताको दोस्रो करोबार दिन शेयर बजार झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१५ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्...

    २०८२ वैशाख ०७ गते
  • पश्चिम दाङमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु,६ जना घाइते

    दाङ । पश्चिम दाङमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बुढाको राप्...

    २०८२ वैशाख ०७ गते
  • आगामी बुधबार १ दिन मनकामना केबुलकार बन्द हुने

    काठमाडौँ । नियमीत मर्मत संभारका लागि आगामी बुधबार १ दिन मनकामना केबुलकार बन्द हुने भएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले चैत ७ गते १ दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रवन्धक उज्वल शेरचनले बताए । उनका अनुसार...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ५ जनाको नाम सर्टलिष्टमा, को-को परे ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि आबेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको छ । आबेदन दिएका १९ जना मध्ये ५ जनाको नाम सिफारिस समितिले अन्तर्वार्ताको लागि सर्टलिष्ट गरेको हो । बोर्ड अध्यक्षको लागि सर्टलिष्टमा...

    २०८२ वैशाख ०७ गते
  • अपराध अनुसन्धानमा प्रभावकारी बन्दै ‘नेपाल प्रहरी मोबाइल एप’

    काठमाडौँ । प्रविधिको क्षेत्रमा भएका नवीन  विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ । स्मार्ट फोन र अन्य मोबाइल उपकरणम...

    २०८२ वैशाख ०७ गते
  • लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेकोमा बिहीबार भने मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइ...

    २०८२ वैशाख ०७ गते
  • ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् । सामुदायिक सेवा केन्द्र टु...

    २०८२ वैशाख ०७ गते