हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ
काठमाडौं । सर्वोच्च अदालत अगाडिबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसाईंका बडीगार्ड दीपक खड्का र उनीसँग रहेका राजकुमार धिमाल रहेका छन् । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइ...