अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर भर्ने भोली अन्तिम दिन
काठमाडौँ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयरका लागि आवेदन दिने भोली अर्थात चैत ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १७ गतेदेखि १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हक...