‘एनिमल’बन्यो दोस्रो सर्वाधिक कमाउने फिल्म,१० दिनको कमाई ४२७ करोड
काठमाडौँ । रणवीर कपुर र बबी देओलको ‘एनिमल’ ले बक्स अफिस हल्लाइरहेको छ । रिलिज भएको १० दिन बितिसक्दा पनि दर्शकमा यो चलचित्रको क्रेज उत्तिकै छ र हलहरु दर्शकले खचाखच भरिएका छन् ।यस्तो अवस्थामा ‘एनिमल’ले दिनहुँ कैयौं फिल्मको रेकर्ड तोड्दै टिकट विन्डोमा प...