चिसिँदै काठमाडौं, आज यस वर्षकै सबैभन्दा कम तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । तापक्रम कम भएसँगै चिसो बढेको छ ।आगामी दिनमा पनि न्यूनतम तापक्रम अझै घट्ने र चिसो बढ्दै जाने मौसमविज्ञान विभागले जनाएको छ । विभागअन्तर्...