वाणिज्य पोस्ट

Creator’s Posts

  • अब नयाँ सहकारी दर्ता र पूराना सहकारीको शाखा विस्तार गर्न नपाईने

    काठमाडौँ। सरकारले नयाँ सहकारी दर्ता बन्द गर्ने निर्णय गरेको छ । यो निर्णय बमोजिम अब नयाँ सहकारी संस्था दर्ता र पूराना सहकारीको शाखा विस्तार गर्न नपाईने भएको छ। मन्त्रिपरिषदको कात्तिक २३ गते बसेको बैठकले नयाँ सहकारी संस्था र कार्यक्षेत्र विस्तारमा अनि...

    २०८२ वैशाख ०७ गते
  • साउदीबाट ५३ हजार रेमिट्यान्स पठाएका तामाङले पाए ५ लाख ३० हजार

    काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार राजु तामाङले जितेका छन्। सिटी एक्सप्रेसले आइतबार प्रबन्ध निर्देशक चन्द्र टण्डन र आफ्ना ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थि...

    २०८२ वैशाख ०७ गते
  • पूर्वराजाको स्वागतमा झापामा आज बृहत प्रदर्शन हुने

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा आज पृथ्विनारायण शाहको शालिक अनावरण गर्दै छन् । त्यसका लागि शाह शुक्रबार अपराह्न काठमाडौंबाट झापा पुगेका छन् । झापाबाट केही दिन अघिमात्र काठमाडौं आइपुगेका व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा बिहीबारबाट र...

    २०८२ वैशाख ०७ गते
  • जीवन विकास लघुवित्तको लाभांश घोषणा

    काठमाडौँ । जीवन विकास लघुवित्त (JBLB) को पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।...

    २०८२ वैशाख ०७ गते
  • भारतले नेपालबाट मासिक तीन अर्ब बराबरको बिजुली किन्दै, प्रतियुनिट कति ?

    काठमाडौँ । भारतले नेपालबाट मासिक ३ अर्ब बढीको विद्युत् खरिद गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट उपलब्ध चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार औसतमा मासिक ३ अर्ब १२ करोड ५२ लाख रुपैयाँ बराबरको...

    २०८२ वैशाख ०७ गते
  • माउन्टेन हाइड्राे नेपालले हकप्रद शेयर जारी गर्दै

    काठमाडौँ । माउन्टेन हाइड्राे नेपाल (MHNL) ले १ शेयर बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीको पौष २३ गते सम्पन्न साधारण सभाले सो प्रस्ताव अघि सारेको हो। यस वर्ष कम्पनीले नगद र बोनस कुनै पनि लाभांश विगतरण नगर्ने निर्णय लिएको छ। स...

    २०८२ वैशाख ०७ गते
  • बनभोज खाएर फर्किएको बस दुर्घटना,बस चालकसहित तीनको मृत्यु ३९ जना घाइते

    उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा ब...

    २०८२ वैशाख ०७ गते
  • मलेसियामा साथीको हत्या गरेर फरार भएका नेपाली युवक पक्राउ

    काठमाडौं-  मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन्। साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनले भने, ‘...

    २०८२ वैशाख ०७ गते
  • रुरु जलविद्युतले गर्यो लाभांश प्रस्ताव र बुक क्लोज मितिको घोषणा

    काठमाडौँ । रुरु जलविद्युत परियोजनाको पुस १ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्न...

    २०८२ वैशाख ०७ गते
  • संशोधनविनै भारतसँगको वाणिज्य सन्धि नवीकरण

      काठमाण्डौं । भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनविनै नवीकरण भएको हो । भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको उद्योग, वाणिज्य तथा आपू...

    २०८२ वैशाख ०७ गते