हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन, सबै आवेदकलाई कम्तिमा दश कित्ता पर्ने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड(HRIL)को आईपीओका लागि अन्तिम दिनसम्ममा साढे १६ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सोमबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ। यद्धपि हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले कम्तिमा १०...