५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जीतपुर सिमरा नगरपालिकाको वडा न ३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ । कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रह...