वाणिज्य पोस्ट

Creator’s Posts

  • प्रधानमन्त्रीको दुबई उडानका कारण छुटेका ३१ यात्रुलाई आज राति पठाइँदै

    काठमाडौं। बुधबार राति काठमाडौं-दुबई उडानमा छुटेर अलपत्र ३१ जना यात्रुलाई नेपाल वायुसेवा निगमले बिहीबार विभिन्न वायुसेवामार्फत दुबई पठाउँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहालको दुबई उडानका लागि गएको उडान नम्बर आरए २२९ मा छुटेका ती यात्रुलाई बिहीबार बिहा...

    २०८२ वैशाख ०७ गते
  • मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । मुक्तिनाथ विकास बैंक (MNBBL) ले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश दिने निर्णय गरेको हो । बैंकले सेयरधनीलाई चुक्ता पुँजी १०.२६३२ प्रतिशतका द...

    २०८२ वैशाख ०७ गते
  • मर्जरपश्चात हिमालयन र सिभिल क्यापिटलले एकिकृत कारोबार गर्दै

    काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरे पश्चात् कायम भएको हिमालयन क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार संचालन सञ्चालन हुने भएको छ। मर्जरपश्चात कायम भएको हिमालयन क्यापिटलले आज एक सूचना जारी गर्दै भोली श...

    २०८२ वैशाख ०७ गते
  • सीपयुक्त दक्ष जनशक्ति उत्पादन नहुनुमा नेपालका विश्व विद्यालयहरु पनि दोषी छन् -नरोत्तम अर्याल,प्रिन्सिपल, किङ्स कलेज

    काठमाडौँ । देशको विकास र समृद्धीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न आवश्यक लगानीसँगै जोडिएर आउने महत्वपूर्ण विषय हो, दक्ष जनशक्ति । दक्ष जनशक्ति विना राष्ट्रिय आंकांक्षालाई पूरा गर्न असम्भव प्रायः छ । कुनै पनि विषयको विशिष्ट ज्ञान र सीपविना अर्थात दक्...

    २०८२ वैशाख ०७ गते
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त

    काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा.लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्र...

    २०८२ वैशाख ०७ गते
  • नेपाल टेलिकमले दिने भयो आकर्षक लाभांश

    काठमाडौं । नेपाल टेलिकम लिमिटेड (NTC) ले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश दिने निर्णय गरेक हो । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजी ४० प्रतिशतका दरले...

    २०८२ वैशाख ०७ गते
  • घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । विहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेलमा ४ रुपैयाँ घटाएको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।इन्डियन आयल कर्पोरेशनबाट ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएक...

    २०८२ वैशाख ०७ गते
  • आयल नियममा रोजगारीको अवसर, ३१ जना कर्मचारीको माग(सूचना सहित)

    काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा ३१ जना कर्मचारीको माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सू...

    २०८२ वैशाख ०७ गते
  • घोराही सिमेन्टले गर्यो लाभांश घोषणा

    काठमाडौं । घोराही सिमेन्ट इनडसट्री लिमिटेडले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी रु. ३,९७,...

    २०८२ वैशाख ०७ गते
  • शुक्रवार पनि सुनको मुल्यमा वृद्धि, तोलाको कति?

    काठमाडौं। सुनचाँदीको भाउ आज पौष ६ गते पनि महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुन तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक ला...

    २०८२ वैशाख ०७ गते