१८.०६ अंकले घट्यो नेप्से, तीन कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट
काठमाडौँ । साताको पाँचौँ दिन बिहीवार सेयर बजार १८.०६ अंकले घटेको छ। घटेको बजारमा १ अर्ब ३२ करोडको कारोबार भएको छ। बजार घटेपनि कारोबारमा सुधार देखिएको छ। पछिल्लो तीन कारोबार दिनमा बजार ५१ अंकले घटेको छ। सोमबार १९०९ विन्दुमा पुगेको बजार घटेर आज १८५८.५...