काम अलपत्र पार्ने १७ ठूला निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म ठेक्का लिन नपाउने
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक ठूला १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै निर्माण काम अलपत्र पारेको भन्दै व्यवसायीलाई कालोसूचीमा राखेको जनाएको हो। कालोसूचीमा राखिएका निर्माण कम्पनी...