वाणिज्य पोस्ट

Creator’s Posts

  • मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

    काठमाडौँ । मंसिर १९ गते, मंगलबार, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका...

    २०८२ वैशाख ०७ गते
  • नेरुडे लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) ले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पौष ८ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।  यसका साथै बैठकले कम्पनीको वार्षिक साधारण सभा पौष २९ गते आइतवारलाई आ...

    २०८२ वैशाख ०७ गते
  • पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे ३ दिने आन्दोलनको घोषणा

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिव लगायतका नेताहरुलाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार पक्राउ पुर्जी जा...

    २०८२ वैशाख ०७ गते
  • भारतबाट ल्याउने भनेको चिनी तत्काल नआउने,मूल्यमा कुरा मिलेन

    काठमाडौं । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रम...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउमा निरन्तर वृद्धि

    काठमाडौं ।  सुनको भाउ आज पौष ११ गते पनि महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनको मूल्य...

    २०८२ वैशाख ०७ गते
  • उकालो लाग्न सकेन शेयर बजार, कारोबार रकममा भने सामान्य सुधार

    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से अघिल्लो दिनको तुलनामा १० अंक घटेको छ भने ‘क’ वर्गका कम्पनीहरुको सेन्सिटीभ सूचक २.१ अंक घटेको छ । मंगलबारको कारोबारपछि नेप्से १८३७ विन्दुमा कायम भएको छ । कुल ६२ कम्पनीको मूल्य...

    २०८२ वैशाख ०७ गते
  • हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँट, भरेका सबैले पाए न्यूनतम् १० कित्ता

    काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो । कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम...

    २०८२ वैशाख ०७ गते
  • नेको इन्स्योरेन्सले यसपटक लाभांश नदिने

    काठमाडौँ । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ । मङ्सिर १८ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आव २०७९/८० को वित्तीय विवरण पारित गर्दै कायम रहेको वि...

    २०८२ वैशाख ०७ गते
  • लगातार तेस्रो कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौँ ।  यो साता दुई दिन बिदा पछि खुलेको नेप्से दोहोरो अंकले घटेको छ । बुधवार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः ०.८२ प्रतिशतले घट्न पुगेको हो । बजारमा आज ५.२४...

    २०८२ वैशाख ०७ गते
  • आधुनिक खेतीप्रणालीले फस्टायो इलाममा अलैँची खेति

    इलाम । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपा...

    २०८२ वैशाख ०७ गते