ग्राउण्ड ह्यान्डलिङ खोसिने भएपछि वायुसेवा निगमका कर्मचारी आन्दोलित
काठमाडौं। नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्यान्डलिङ दिने निर्णयको विरोध सुरु गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय ग...