आन्तरिक उत्पादनमा भ्याट नलाग्ने भएपछि आलु प्याज व्यवसायीको आन्दोलन फिर्ता
काठमाडौं । आन्तरिक राजस्व विभागले आलु प्याजमा लाग्ने भनिएको भ्याट नलाग्ने भनेपछि गएको चार दिनदेखि चलिरहेको आलु प्याज व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्। आन्दोलन फिर्ता भएसँगै शनिबार आलु प्याज सहज आपूर्ति हुने आलु प्याज व्यवसायी महासंघले जनाएको छ...