आन्तरिक माग बढेपछि आज रातिबाट भारततर्फ विद्युत् निर्यात बन्द हुने
काठमाडौँ । जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु हुने भएको छ । आन्तरिक विद्युत जगेडा गर्न शुक्रबार रातिबाट भारततर्फ विद्युत् निर्यात बन्द हुने भएको छ । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँको विद्युत...